Skip to content
LAXMI SUNRISE BANK

ढाका कुमार श्रेष्ठको सांसद पद खारेज 

अर्थ सरोकार

काठमाडौँ ।  ढाका कुमार श्रेष्ठको सांसद पद खारेज गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यस्तो जनाकारी दिएका हुन् । पार्टीले उनको समानुपातिक सांसदको ठाउँमा विन्दवासिनी कंशाकारलाई पठाउने निर्णय गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK