काठमाडौँ । नेपाली काँग्रेसका २ महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मामाथि नैतिकताका आधारमा राजिनामा दिन दबाब परेको छ । उपनिर्वाचनका लागि चितवन र तनहुँमा पार्टीको तर्फबाट जिम्मेवारी लिएका उनीहरुलाई पार्टीले नमिठो हार व्यहोरेपछि पार्टीको महामन्त्री पदबाट राजिनामा दिन दबाब परेको हो ।
दुई नेता नेपाली कांग्रेसमा नैतिकताको पाठ सबैभन्दा बढी पढाउने नेतामा पर्दछन् ।
तनहुँमा काँग्रेस छोडेका डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भारी मतका साथ बिजय भएका छन् भने यता चितवनमा रवि लामिछाने पनि निकै फराकिलो अन्तरले बिजयी भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्