×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तनहुँ र चितवनमा काँग्रेस पत्तासाफ भएपछि गगन थापा र विश्वप्रकाशलाई नैतिकताका आधारमा राजिनामा दिन दबाब !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

तनहुँ र चितवनमा काँग्रेस पत्तासाफ भएपछि गगन थापा र विश्वप्रकाशलाई नैतिकताका आधारमा राजिनामा दिन दबाब !

Artha Sarokar

१२ बैशाख २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली काँग्रेसका २ महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मामाथि नैतिकताका आधारमा राजिनामा दिन दबाब परेको छ । उपनिर्वाचनका लागि चितवन र तनहुँमा पार्टीको तर्फबाट जिम्मेवारी लिएका उनीहरुलाई पार्टीले नमिठो हार व्यहोरेपछि पार्टीको महामन्त्री पदबाट राजिनामा दिन दबाब परेको हो ।

दुई नेता नेपाली कांग्रेसमा नैतिकताको पाठ सबैभन्दा बढी पढाउने नेतामा पर्दछन् ।

तनहुँमा काँग्रेस छोडेका डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भारी मतका साथ बिजय भएका छन् भने यता चितवनमा रवि लामिछाने पनि निकै फराकिलो अन्तरले बिजयी भएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी