काठमाडौं । चौतर्फी दबाबपछि नेपाल आयाल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँले घटाएको छ । भारतबाट मूल्य घटेर आउँदा पनि मूल्य नघटाएको भन्दै चौतर्फी आलोचना हुन् थालेपछि सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलको प्रतिलिटर मूल्य १० रुपैयाँले घटाउने निर्णय गरेको हो ।
अव पेट्रोलको बिक्री मूल्य प्रति लिटर १६८ रुपैयाँ, मट्टीतेल र डिजलको बिक्री मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ भने हवाई इन्धनको मूल्य प्रति लिटर ३ रुपैयाँले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्