×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चौतर्फी दबाबपछि पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चौतर्फी दबाबपछि पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो !

Artha Sarokar

२० चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चौतर्फी दबाबपछि नेपाल आयाल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँले घटाएको छ । भारतबाट मूल्य घटेर आउँदा पनि मूल्य नघटाएको भन्दै चौतर्फी आलोचना हुन् थालेपछि सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलको प्रतिलिटर मूल्य १० रुपैयाँले घटाउने निर्णय गरेको हो ।

अव पेट्रोलको बिक्री मूल्य प्रति लिटर १६८ रुपैयाँ, मट्टीतेल र डिजलको बिक्री मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ भने हवाई इन्धनको मूल्य प्रति लिटर ३ रुपैयाँले घटेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी