काठमाडौं । माओवादी केन्द्रका सांसद पूर्ण बहादुर घर्तीमगरले कृषि विकास बैंकबाट किसानहरुले ऋण लिन झण्झटिलो भएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद घर्तीमगरले सरकारी बैंकबाट किसानले ऋण पाउन साह्रै झण्झटिलो भएको बताएका हुन् ।
‘कृषि विकास बैंकमा किसानहरुले ऋण लिन साह्रै झण्झटिलो भयो । यो व्यवस्थाको अन्त्य गनुपर्छ ।’, सांसद मगरले भने, ‘नीति परिवर्तन गर्दै स्थानीय सरकारको रहोबरमा किसानहरुलाई बिना धितो ऋण दिने व्यवस्था गरियोस् ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्