चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई आफ्नो पार्टीले दिएको समर्थन फिर्ता लिने बताएका छन् । मंगलबार चितवन-२ को मतगणना स्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
‘त्यसको समिक्षा हुन्छ । अहिले मैले देखिरहेको छैन्, त्यसलाई कायम राख्नुपर्ने, त्यसको कारण देखिरहेको छैन् । र यसपछि हामी वार्ता गर्छौ ।’ संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने ।
सभापति लामिछानेले अहिलेको अवस्थामा सरकारलाई समर्थन गरेर सरकारमा जाने अवस्था नरहेको समेत स्पष्ट पारेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्