Skip to content
LAXMI SUNRISE BANK

सरकारको प्राथामिकता र साझा न्यूनतम कार्यक्रममा के छ ? (पूर्णपाठ)

अर्थ सरोकार

काठमाडौं । गठबन्धन सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । सिंहदरबारमा एक कार्यक्रमकाबीच सरकारका प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

विस्तृत शान्ति सम्झौतालगायत विगतमा नेपाल सरकार र विभिन्न राजनीतिक दल र पक्षहरूबिच भएका सहमती र सम्झौताहरूलाई हृदयङ्गम गरी देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कटिवद्ध रहँदै यो कार्यक्रम ल्याएको उनले बताएकी छिन् । सरकारको प्राथामिकता र साझा न्यूनतम कार्यक्रममा के छ ?

Final-CMP of Coalition Govt-2079
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK