Skip to content
LAXMI SUNRISE BANK

बालेन शाहले भने- ‘नयाँ, पुराना सबै नेता चोर हुन्’

अर्थ सरोकार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेताहरुलाई चोरको संघ्या दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै बालेनले नयाँ–पूराना सबै नेताहरु चोर भएको आरोप लगाएका हुन् ।

बालेनले फेसबुकमा पोष्ट गरेको उक्त स्टाटसमार्फत कसैलाई पनि देशको माया नभएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘नयाँ पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK