×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकका सीईओ थकालीले कार्यभार सम्हाले

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कामना सेवा विकास बैंकका सीईओ थकालीले कार्यभार सम्हाले

Artha Sarokar

१४ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकालीले कार्यभार सम्हालेका छन् ।

१३ वैशाख मा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार नै थकालीले आगमी ४ वर्षका लागि १४ जेठ (आइतबार)देखि सीईओको कार्यभार सम्हालेका हुन् ।

थकाली यसअघि प्रभु बैंकमा चिफ बिजनेश अफिसरका रुपमा कार्यरत थिए । साढे २ वर्ष प्रभु क्यापिटलको प्रवन्ध निर्देशकसमेत रहेका थकाली सांग्रिला डेभलेपमेन्ट बैंकमा रहँदा कामु सीईओ थिए ।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका थकालीसँग बैंक ऋण, निक्षेप बजारीकरणदेखि पुँजी बजारसम्मको राम्रो ज्ञान छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी