काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)ले दोस्रो लेखा व्यवसायी सम्मेलन गर्ने भएको छ । आईक्यानले जेठ ३ गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलन गर्ने भएको हो ।
आईक्यानका अनुसार जेठ ३ गतेदेखि सुरु हुने सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनमा चार वटा प्राविधिक सत्र रहनेछन् भने १९ प्यानल सदस्य रहनेछन् । सम्मेलनको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्नेछन् भने सम्मेलनको प्रमुख अतिथिका रुपमा महालेखा परीक्षक टंकमणी शर्मा (दंगाल), नेपाल सरकारका मूख्य सचिव शंकरदास बैरागी र अर्थ सचिव अर्जुन प्रसाद पोखरेल रहनेछन् ।
यस्तो छ समग्र सम्मेलनको तालिकाः


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्