काठमाडौं । सोमबार सेयर बजार बन्द हुने भएको छ । सरकारले अन्तराष्ट्रिय श्रमिक दिवशको अवसरमा बैशाख १८ गते (सोमबार ) देशभर सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।
आइतबार बन्द भएको नेप्से अब मंगलबार बिहान ११ बजेमात्रै खुल्नेछ ।
आइतबार सेयर बजार मापक नेप्से परिसूचक १९.११ अंकले घटेर १८७०.६५ बिन्दुमा पुगेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्