×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डद्धारा १६ नयाँ ब्रोकरलाई एलओआई दिने निर्णय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

धितोपत्र बोर्डद्धारा १६ नयाँ ब्रोकरलाई एलओआई दिने निर्णय

Artha Sarokar

१८ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ नयाँ ब्रोकरलाई एलओआई दिने निर्णय गरेको छ । बोर्डको सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रदानका लागि १६ कम्पनीलाई छनौट गरी एलओआई (आशयपत्र) प्रदान गर्ने निर्णय गरेको हो ।

बोर्डको निर्णयअनुसार १५ वटा स्टक ब्रोकर कम्पनीले धितोपत्र दलालको लाइसेन्स लागि एलओआई पाएका छन् भने एउटा स्टक डिलर कम्पनीले पनि लाइसेन्स पाएको छ ।

योसँगै लामो समयदेखि पूँजीबजार सुधारका लागि लगानीकर्ता राख्दै आएको प्रमुख माग सम्बोधन हुने भएको छ । बोर्डले आशयपत्र दिएका कम्पनीहरुले अब आवश्यक प्रक्रिया पूरा गरी पूर्ण रुपमा ब्रोकर कम्पनीको लाइसेन्स पाउनेछन् । यी हुन् बोर्डबाट आशयपत्र पाउने कम्पनीहरुः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी