Skip to content
LAXMI SUNRISE BANK

अर्थमन्त्रीसँग लगानीकर्ताको वार्ता जारी 

अर्थ सरोकार

काठमाडौँ । अर्थमन्त्रीसँग सेयर लगानीकर्ताहरु वार्तामा बसेका छन् । आन्दोलनरत पक्षलाई वार्तामा बोलाएर अर्थमन्त्रीले छलफल सुरु गरेका हुन् ।
सेयर लगानीकर्ताले सेयर कारोबार नै ठप्प प्राय: बनाएपछि विभिन्न लगानीकर्ता संगठनको पहलमा आन्दोलनरत पक्ष पनि वार्तामा बसेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK