काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले आदीपुरुष फिल्मलाई विवादित डायलग हटाएर माफी माग्न तीन दिन समय दिने भएको छ । बालेनको सचिवालयले यसको पुष्टी गरेको छ ।
‘तीन दिन प्रतीक्षा गर्ने कुरा भएको छ । विवादित वाक्य हटाएर माफी नमागेसम्म काठमाडौंमा कुनैपनि हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने र सबै हललाई यसबारे पत्राचार गर्ने तयारी गरेका छौं । सचिवालय स्रोतले भन्यो ।
यता सेन्सर बोर्डले सो विवादित डायलग हटाएर सेन्सर पास गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्