×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया नरोक्न अर्थ समितिको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया नरोक्न अर्थ समितिको निर्देशन

Artha Sarokar

५ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । संघीय संसद अन्तर्गतको अर्थ समितिले नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले नयाँ ब्रोकर लाइसेन्स वितरण तथा सञ्चालन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

नेपाल धितोपत्र बोर्डका पदाधिकारीसँगको छलफलपछि अर्थ समितिले लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । यसअघि अर्थ समितिले जेठ २९ गते बसेको बैठकले नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

अर्थ समितिले गरेको उक्त निर्णयको चौतर्फी विरोधपछि अर्थ समितिले धितोपत्र बोर्डका पदाधिकारीसँगको छलफलपछि पुनः प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी