×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर लगानीकर्ताको आन्दोलनः तालाबन्दीको खबरले आइतबार एकाबिहानैदेखि ब्रोकर हाउसहरुमा प्रहरी परिचालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेयर लगानीकर्ताको आन्दोलनः तालाबन्दीको खबरले आइतबार एकाबिहानैदेखि ब्रोकर हाउसहरुमा प्रहरी परिचालन

Artha Sarokar

२१ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइतबार बिहानैदेखि ब्रोकर हाउसहरुमा प्रहरी परिचालन गरिएको छ । लगानीकर्ताहरुको तालाबन्दीको खबरले बिहानैदेखि ब्रोकरहाउसहरुमा प्रहरी परिचालन गरिएको हो ।

सेयर बजारलाई ‘डिप्रेसन’मा पार्नेगरी सरकारले ल्याएको कर नीतिको विरोध गर्दै लगानीकर्ताहरुले आन्दोलनको चौथो दिन ब्रोकर हाउसहरुमा तालाबन्दी गरेका हुन् । तालाबन्दी गर्न लगानीकर्ता विभिन्न ब्रोकर हाउसहरुमा पुग्दा त्यहाँ पहिलेदेखि नै प्रहरी परिचालन गरिएको थियो ।

आक्रोशित लगानीकर्ताले जे पनि गर्न सक्ने भन्दै सुरक्षाको लागि प्रहरी परिचालन गरिएको एक ब्रोकर सञ्चालकले बताएका छन् । तर, लगानीकर्ताहरुले भने तालबन्दीका क्रममा कुनै पनि उश्रृङ्खल गतिविधि नगर्ने बताएका छन् । शान्तीपूर्ण रुपमा ब्रोकर हाउसहरुलाई टिएमएस बन्द गर्न अपिल गरेको बताउँदै अनुरोध गर्दा गर्दै पनि अनुरोधको अवज्ञा गरे परिस्थिति बिग्रिन सक्ने लगानीकर्ताहरुले चेतावनी दिएका छन् । बाँकी भिडियोमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी