Skip to content
LAXMI SUNRISE BANK

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

अर्थ सरोकार

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । बालुवाटार जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुरुङलाई पक्राउ गरेको हो ।

ललिता निवास प्रकरणका मुख्य योजनाकारको आरोप लागेका गुरुङ मंगलबार आफ्नै निवासबाट पक्राउ परेका हुन् ।

ललिता निवासको २ सय ९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा गुरुङ विगतदेखि नै विवादित रहेका थिए । नेपाल प्रहरीको फरारको सूचीमा रहेक गुरुङ पक्राउ परेसँगै उक्त प्रकरणमा मुछिएका अन्य पनि पक्राउ पर्ने सम्भावना बढेर गएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK