Skip to content
LAXMI SUNRISE BANK

थप ११ ब्रोकर कम्पनीले पाए नयाँ ब्रोकर लाइसेन्स (सूचीसहित)

अर्थ सरोकार

 काठमाडौँ । थप ११ ब्रोकर कम्पनीले लाइसेन्स पाएका छन् । बोर्डले मापदण्डपुगी पूर्वाधार तयार गरेका ११ कम्पनीलाई लाइसेन्स दिएकाे हो । नयाँ लाइसेन्स पाउनेमा, एलिट स्टक हाउस लि., इन्फिनिटी सेक्युरिटिज लि.,इन्डेक्स सेक्यूरिटिज लि.,शुभकामना सेक्यूरिटिज प्रा.लि.,मेघा स्टक मार्केट्स लि.,हातेमालो फाइनान्सियल सर्भिसेस प्रा.लि.,मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. लि.,माछापुच्छ्रे, सेक्युरिटिज लि.,के .वि. एल. सेक्यूरिटिज लि.,कलश स्टक मार्केट प्रा.लि. र नबिल सेक्युरिटिज लि. छन् ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK