×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदमा प्रधानमन्त्रीको प्रष्टीकरण: ‘मलाई भैंसीमाथि चढाइयो, तर मुर्रा राँगा ल्याउने निर्णय ७ वर्ष अघिको हो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

संसदमा प्रधानमन्त्रीको प्रष्टीकरण: ‘मलाई भैंसीमाथि चढाइयो, तर मुर्रा राँगा ल्याउने निर्णय ७ वर्ष अघिको हो’

Artha Sarokar

२२ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भारत भ्रमणबाट १५ वटा मुर्रा राँगो ल्याएको विषयमा चर्को आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभाको बैठकमा प्रष्टिकरण दिएका छन् ।

भारत सरकारले १५ वटा मुराँ राँगो दिएको विषयमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यो सहमति ७ वर्ष अघिको भएको बताएका हुन् । ‘यो भैंसीको कुरा अहिले भएको होइन, यो आजभन्दा ७ वर्ष अगाडि नै मुर्रा भैंसी ल्याउनेबारे समझदारी भएको रहेछ, आएको मात्रै अहिले हो ।’, उनले भने, ‘अहिले मान्छेले मलाई भैंसी चढाएर हिँडेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी