Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारमा नगन्य कारोबार, लगानीकर्ताको आन्दोलन सफलताउन्मुख, अर्थमन्त्रीसँगको वार्ता सकारात्मक…

अर्थ सरोकार

काठमाडौँ । सेयर बजारका लगानीकर्ताहरुको आन्दोलन सफलताउन्मुख देखिएको छ । आफ्ना माग पूरा नभएसम्म सेयर कारोबार नै ठप्प पार्ने योजना अनुसार लगानीकर्ताको आन्दोलनमा ब्रोकरहरुले पनि साथ दिएका छन् भने कतिपय ब्रोकरहरुलाई लगानीकर्ताले चुनौती दिएपछि उनीहरु टिएमएस बन्द गर्न तयार भएका थिए ।
यतिबेला लगानीकर्ताहरु अर्थमन्त्रीसँग वार्तामा बसिरहेका छन् । अहिलेसम्म वार्ता पनि सहजतापूर्वक बसिरहेको छ । वार्ताबाट केहि सकारात्मक निष्कर्ष निस्किने अनुमान गरिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK