यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाईसमेत सेयर बजारमैत्री निर्णय नल्याएको खण्डमा त्यसको परिणाम चुनावमा देखिने भनेर आफुले बताएको, उ बेला ओलीले आफ्नो कुरा नपत्याएको तर पछि मत परिणाम त्यस्तै आएको स्मरण गर्दै उनले अवको ८४ सालको चुनावमा पनि सेयर बजार विरोधी दलहरुलाई लगानीकर्ताहरुले परिणाम देखाइने चेतावनीसमेत दिएका छन् । ‘५६ लाख लगानीकर्तालाई खेलाची सम्झनेहरुको हालत कस्तो हुन्छ, त्यो अवको ८४ सालको चुनावमा देखिन्छ । उ बेला एमालेले सेयर लगानीकर्ताको कुरा नसुन्दा चुनावमा जस्तो हालत भयो, अव काँग्रेसको हालत पनि त्यस्तै नहोला भन्न सकिन्न ।’ उनले भने ।
अर्थ सरोकार
काठमाडौँ । सेयर गुरु सुबास चन्द्र भट्टराईले सेयर लगानीकर्तालाई पिरोल्न खोजेको परिणाम नेपाली काँग्रेसले ८४ सालको चुनावमा भोग्ने बताएका छन् । सेयर लगानीकर्ताले माइतीघरमा गरेको आन्दोलनमा अर्थ सरोकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले ५६ लाख लगानीकर्तालाई चानचुन नसम्झन आग्रह गर्दै नेताहरुलाई सेयर बजार र लगानीकर्ताका पक्षमा गम्भीर हुनसमेत आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्