×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तराष्ट्रिय योग दिवसको अवसरमा लुम्बिनीमा योगाभ्यास (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

अन्तराष्ट्रिय योग दिवसको अवसरमा लुम्बिनीमा योगाभ्यास (फोटो-कथा)

५ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवसको अघिल्लो दिन लुम्बिनीमा योग गरिएको छ । योग कार्यक्रममा पर्यटनमन्त्री सुदन किराँती, नेपालका लागि भारतीय राजूत नवीन श्रीवास्तव र लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सहभागी रहेका थिए ।

भारतीय राजदूतावास, टाटा मोटर्स र लुम्बिनी विकास कोषद्वारा आयोजित कार्यक्रममा करिब दुई सय सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई योगगुरु कृष्णमुरारी ज्ञवालीले योग आधा घण्टा योग गराएका थिए । कार्यक्रममा पश्चिम नवलपरासीदेखि कपिलवस्तुसम्मका ७ वर्षे बालकदेखि ७० वर्षेसम्म वृद्धसम्मको सहभागिता रहेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: