×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थप ११ वटा नयाँ ब्रोकर हाउसले पाए लाइसेन्स

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

थप ११ वटा नयाँ ब्रोकर हाउसले पाए लाइसेन्स

Artha Sarokar

५ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई लाइसेन्स दिएको छ । बोर्डले नयाँ लाइसेन्सका लागि आवेदन दिएका ४३ मध्ये थप ११ ब्रोकर हाउसहरुलाई लाइसेन्स दिएको हो ।

नेपाल धितोपत्र बोर्डको साउन ४ गते बसेको बैठकले मापदण्ड पूरा गरेका थप ११ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

धितोपत्र बोर्डबाट लाइसेन्स पाउनेहरुमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रालि, आकाश भैरव सेक्युरिटी, पाही इन्भेष्टमेन्ट, एसपीएसए सेक्युरिज, एमएमबि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, स्टकक्स्कार्टस सेक्यु्रिटिज, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज रहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी