काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण नगर्न चेतावनी दिएको छ । सोमबार एक सूचना जारी गर्दै महानगरले सो क्षेत्रमा भवन निर्माण गर्न स्वीकृति नदिने र निर्माण भइरहेका संरचनाको काम समेत रोकिएको जनाएको हो ।
त्यस्तै, सूचना उलङ्घन गरी सो क्षेत्र भित्र भवन निर्माण गरेमा ती संरचना महानगरले भत्काउने र भत्काउँदा लागेको खर्च समेत सम्बन्धित घरधनीबाट असुल उपर गर्ने चेतावनी सूचनामा दिइएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्