×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललिता निवासको जग्गामा भवन नबनाउन महानगरको चेतावनी, अटेर गरे संरचना भत्काउने र खर्च समेत असुल गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ललिता निवासको जग्गामा भवन नबनाउन महानगरको चेतावनी, अटेर गरे संरचना भत्काउने र खर्च समेत असुल गरिने

Artha Sarokar

१८ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण नगर्न चेतावनी दिएको छ । सोमबार एक सूचना जारी गर्दै महानगरले सो क्षेत्रमा भवन निर्माण गर्न स्वीकृति नदिने र निर्माण भइरहेका संरचनाको काम समेत रोकिएको जनाएको हो ।

त्यस्तै, सूचना उलङ्घन गरी सो क्षेत्र भित्र भवन निर्माण गरेमा ती संरचना महानगरले भत्काउने र भत्काउँदा लागेको खर्च समेत सम्बन्धित घरधनीबाट असुल उपर गर्ने चेतावनी सूचनामा दिइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी