×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललिता निवास प्रकरण : सञ्चार सचिव राउत पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ललिता निवास प्रकरण : सञ्चार सचिव राउत पक्राउ

Artha Sarokar

२४ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । सीआईबी की निर्देशक एआईजी किरण बज्राचार्यले उनी पक्राउ परेको पुष्टी गरिन् ।

बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना गरेको प्रकरणमा राउतसहित थप ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सीआईबीले आइतबारै यो प्रकरणमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पनि पक्राउ गरेको छ ।

यो प्रकरणमा विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीले केहिलाई यसै प्रकरणमा खोजीसमेत गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी