काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विभिन्न कर्जाको जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरेको छ ।
आइतबार चालु आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरिएको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जामा विद्यमान जोखिम भार पूनरावलोकन गरेको हो ।
योसँगै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्डमा बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई सहजिकरण गर्न विद्यमान लगानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्