काठमाडौँ । साउनमा पुन: ब्याज घट्ने भएको छ । बैंकिंङ प्रणालीमा पैसा थुप्रिएपछि बैंकहरुले ब्याज घटाउने भएका हुन् । यस विषयमा बैंकर्स संघ छलफलमा छ । आउँदो बैठकबाट निर्णय गर्ने तयारीसमेत भईरहेको बैंकर्स संघका एक प्रतिनिधिले जानकारी गराएका छन् ।
मुद्दती निक्षेपसँगै बचतको हिस्सा पनि बढ्दै गएको र बचतको पैसा पनि मुद्दती निक्षेपमा ट्रान्सफर हुने क्रम बढेकाले बचत र मुद्दती निक्षेप दुवैको ब्याज घटाउनेगरी संघ छलफलमा रहेको बुझिएको छ ।
नेपाल बैंकर्स संघले असारको लागि ब्याज स्थिर राख्ने निर्णय गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्