Skip to content
LAXMI SUNRISE BANK

जापानको ओसाकामा पनि सम्पन्न भयो सेयर बजार तालिम (फोटो-कथा)

अर्थ सरोकार

जापान । अर्थ सरोकार डटकमको आयोजनामा जापानको ओसाकामा सेयर तालिम सम्पन्न भएको हो । ओसाकामा सेयर गुरु सुबास चन्द्र भट्टराईले दिएको सेयर तालिममा २० बढी नेपाली सेयर लगानीकर्ताको सहभागिता रहेको थियो ।

शुक्रबार सम्पन्न भएको सेयर तालिमपछि पुनः टोकियोमा नेपाली सेयर लगानीकर्तासँगको भेटघाट कार्यक्रम सकेर अर्थ सरोकारको टिम र सुबास चन्द्र भट्टराई स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

जापानपछी दक्षिण कोरियामा सेयर तालिम गर्ने अर्थ सरोकारको योजना रहेको  छ । शुक्रबार सम्पन्न भएको सेयर तालिम कार्यक्रमका केही झलकहरु हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK