काठमाडौँ । सेयर गुरु सुबास चन्द्र भट्टराईको सेयर तालिम अव जापानमा पनि हुने भएको छ । जापानको टोकियो लगायतका शहरहरुमा भट्टराईको सेयर तालिम हुन लागेको हो ।
अर्थ सरोकार डटकमको सातौँ बार्षिकोत्सवको अवसरमा विभिन्न ७ देशमा सेयर तालिम गर्ने पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत सुबास चन्द्र भट्टराईको सेयर तालिम जापानबाट सुरु हुन लागेको हो ।
सो तालिमका लागि भट्टराई र अर्थ सरोकार डटकमको टिम जापान जाँदैछ ।
जापानपछि दक्षिण कोरिया, कतार, मलेसिया लगायतका देशमा पनि सेयर तालिम हुने बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्