काठमाडौँ । सेयर बजारका लगानीकर्ताहरुलाई सेयर बजारबारे तालिम दिने उद्देश्य अनुसार बुटवलमा ट्रेडर्स मिट हुने भएको छ । लियो क्लब अफ बुटवल गोल्डन जुब्लीको आयोजना, र अर्थ सरोकारको सहकार्यमा सो मिट आयोजना हुन लागेको हो ।
यो मिटमा सहभागी हुन आफ्नो नाम टिपाउनुपर्नेछ। सो कार्यक्रममा ‘सेयर गुरु’ भट्टराईले सेयर बजारका भित्री तथ्यबारे जानकारी दिई सेयर सचेतना तालिम दिनेछन् । अर्थ सरोकार डटकमको संयोजनमा देशभर विभिन्न ठाउँमा सेयर तालिम भईरहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्