×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२० तस्विरमा हेर्नुहोस् वित्तीय साक्षरता टेलिभिजन कार्यक्रमको उद्धघाटन (फोटो-कथा)

PRIME CA

२० तस्विरमा हेर्नुहोस् वित्तीय साक्षरता टेलिभिजन कार्यक्रमको उद्धघाटन (फोटो-कथा)

१० भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । वित्तीय साक्षरता टेलिभिजन कार्यक्रमको भदौ १० गते आइतबार उद्धघाटन सम्पन्न भएको छ । नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ७ः२५ बजे प्रशारण हुने उक्त टेलिभिजन कार्यक्रमको समुद्धघाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन् ।

उक्त कार्यक्रम २ वटा खण्डमा हुने र पहिलो खण्डमा गाउँ गाउँ गएर वित्तिय साक्षरता अवस्थाबारे बुझ्ने बुझाउने र रिपोर्टलाई प्रथामिकता दिने र दोस्रो खण्डमा नेपाल राष्ट्र बैंकका अधिकारी, बैंकर तथा बैंकिङ क्षेत्रका विज्ञसंग वित्तीय साक्षरतासँग सम्बन्धीत कुराकानी प्रस्तुत गर्ने योजना रहेको संयोजक रोयल आचार्यले बताएका थिए ।

उद्धघाटन समारोहमा गभर्नर अधिकारीले कम्युटर र मोबाइलमार्फत हुने भुक्तानी बढ्दै गएको अवस्थामा आम जनमानसमा पनि वित्तीय साक्षरता बढाउन आवश्यक रहेको धारणा राखेका थिए । बाँकी तस्विरमा हेर्नुहोस :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: