काठमाडौं । रबि लामिछाने । देशका पूर्वगृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमात्र होइनन्, उनी जनजनका, मनमनका नेता हुन् । जनताले आफ्नो मानेका नेता हुन्, नेपालीले आफ्नो ठानेका नेता हुन् । न्युजरुमबाट जनताका आवाज बोल्दै संसदसम्म जनताका आवाज उठाउनकै लागि पुगेका लामिछाने आजको दिनका सम्भवतः सबैभन्दा प्रिय नेता हुन् ।जनतालाई मेरो कोहि रहेनछ भन्ने लागेको दिन हिजो पनि र आज पनि सम्झने पात्र हुन् रवि लामिछाने । कहिलेकाहीं खरो भएर, जनताका पक्षमा दह्रो भएर उभिने रवि लामिछाने आज देशको अर्थतन्त्रका बारेमा चिन्तित छन् ।
हो प्रायः राजनीतिक, र सामाजिक भाषण सुनिने रविले सम्भवतः कुनै प्बलिक फोरममा खुलेरै देशको अर्थतन्त्रबारे बोलेका छन् । व्यवसायीका माझ व्यवसायका कुरा गरेका छन्, अनि व्यवसाय र व्यवसायीको समृद्धिका खातिर आफु र आफ्नो पार्टी सधैं व्यवसायीसँगै रहेको प्रतिक्रिया दिएका छन् । काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा उनले देशको अर्थतन्त्रबारे स्ट्रेट फरवार्ड कुराकानी गरेका छन् ।
देशको आर्थिक क्षेत्रका बारे यति खुलेर बोलिदिएकोमा रवि लामिछानेलाई धन्यवाद । व्यवसाय र व्यवसायीका पक्षमा, आम भुईमान्छेका पक्षमा यसरी खुलेर बोलिदिएकोमा फेरी पनि रवि लामिछानेलाई धन्यवाद । रविले अर्थतन्त्रका विषयमा बोलेका कुरा भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्