काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २.८२ अंकले घटेर १९९०.५९ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २७६ कम्पनीको ३८ लाख ३ हजार २ सय ४४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार माछापुच्छ्रे बैंकको भएको छ । यस कम्पनीको १० करोड ९१ हजार २ सय ९७ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा सिटी होटलका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा ८.५% सानिमा डेबेञ्चर २०८७, माया खोला हाइड्रोपावर, एनआइबिएल ग्रोथ फण्ड, लक्ष्मी सनराइज बैंक र शुवम पावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार माछापुच्छ्रे बैंकको भएको छ । यस कम्पनीको १० करोड ९१ हजार २ सय ९७ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा आइएमई लाइफ इन्स्योरेन्स, लक्ष्मी सनराइज बैंक, नबिल बैंक, नेपाल दूरसंचार कम्पनी र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा सिद्धार्थ इक्वटी फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैल घटेको हो । सिद्धार्थ इक्वटी फण्डको सेयरमा यस्तो गिरावट आउँदा मिथिला लघुवित्त वित्तिय संस्था, कुथेलि बुखरी हाइड्रोपावर, आशा लघुवित्त वित्तिय संस्था र नेपाल एसबिआइ बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्