काठमाडौं । काठमाडौंमा ‘ट्रेडर्स मिट’ हुने भएको छ ।
सेयर बजारका लगानीकर्ता खासगरी ट्रेडर्सलाई लक्षित गर्दै साउन २० गते (शनिबार) काठमाडौंको एलफ्ट होटलमा नेपालमै पहिलो पटक भौतिक रुपमै ‘ट्रेडर्स मिट’ हुने भएको हो ।
‘ट्रेडर्स मिट’का लागि सम्पूर्ण तयारी सकिएको आयोजकले बताएको छ । ‘ट्रेडर्स मिट’का लागि चुकुल एपमा लगइन गरी नाम दर्ता गर्न सकिनेछ ।
त्यस्तै, ‘ट्रेडर्स मिट’मा सहभागी हुनेहरुले चुकुल एपको ‘बेसिक प्याकेज’ निःशुल्क पाउनेछन् । ‘मिट’ शनिबार १ बजेदेखि काठमाडौंको एलफ्ट होटलमा सुरु हुनेछ । थप जानकारीका लागि ९८५१३१०१५९ मा सम्पर्क गर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्