काठमाडौं । ट्रिटन इन्टरनेशनल कलेजले ‘ ट्रीटन च्यारिटी इभेन्ट सम्पन्न ’ सम्पन्न गरेको छ । काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशलन कलेजले समाजिक उतरदायीत्व अन्तर्गत ट्रिटन समाजिक क्लबद्धारा साउन १९ गते शुक्रबार रसियन हाउसमा कमलपोखरीमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पटेरवा, सुगौली गाउपालिक, बेलवा वीरगन्जमा अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विभिन्न शैक्षिक सामाग्रीसँगै पंखा उपलब्ध गराउने उद्देश्यले उक्त च्यारिटी इभेन्ट आयोजना गरिएको कार्यक्रम संयोजक तथा ट्रिटन समाजिक क्लब अध्यक्ष निहारिका सापकोटाले बताएकि छिन् ।
यस्तै कार्यक्रममा नेपालि संस्कृति तथा सामाजिक परिवेशलाई अघि बढाउन अरुलाई सहयोग गर्ने तथा समाजको सोचमा परिवर्तन ल्याउन यस्ता कार्यक्रम जरुरि रहेको कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति तथा संस्कृतविद डाक्टर जगमान गुरुङले बताएका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीहरुको लगनशिलता र मेहेनतको उच्च कदरसमेत यरेका छन् ।
सो कार्यक्रममा नेपाल मेघा कलेज, मिल्टन इन्टरनेशनल कलेज, के एण्ड के कलेज, आदर्श सौल कलेज, थेम्स कलेज, टाईम्स कलेज, जीपी कोइराला मेमोरियल कलेज र ट्रिटन कलेजको सहभागीता रहेको थियो ।






Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्