काठमाडौं । आज (असोज ३ गते) देशभर संविधान दिवस २०८० उत्साहका साथ मनाइँदैछ । बुधबार काठमाडौंको टुँडिखेलमा भव्य समारोहकाबीच सरकारले संविधान दिवस मनाएको छ ।
योसँगै आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । कतै संविधान दिवसको अवसरमा प्रभात फेरी गरिएको छ भने कतै संविधान दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । विभिन्न राजनीतिक दल तथा नेताहरुको अगुवाइमा संविधान दिवस हर्षोल्लासका साथ देशभर मनाउने क्रम जारी छ ।
यसैबीच हामीले संविधान दिवसको अवसरमा देशभर आयोजना गरिएका कार्यक्रमहरुलाई राससको सहयोगमा तस्वीरमा कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्