काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा चार्टर्ड एकाउन्टेन्ट कविराज अधिकारी नियुक्त भएका छन् । सञ्चालक समितिले अधिकारीलाई सोमबार ४ बर्षका लागि नियुक्त गरेको हो ।
कोषको कार्यकारी निर्देशकका लागि १२ जनाले आवेदन दिएका थिए । उपसमितिले त्यसमध्ये ६ जनालाई सर्टलिस्ट गरेको थियो । अन्तत: कवि राज अधिकारी सो पदमा नियुक्त भएका हुन् ।
कोषको तत्कालीन कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीको कार्यकाल साउन १४ मा सकिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्