×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेको आन्दोलनमा सेयर लगानीकर्ता संगठनको एक्यबद्धता

PRIME CA

एमालेको आन्दोलनमा सेयर लगानीकर्ता संगठनको एक्यबद्धता

१८ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेकपा एमालेको भातृ संगठनले गर्ने भनेको आन्दोलनमा सेयर लगानीकर्ताका २ संगठनले यक्यबद्धता जनाएका छन् ।

नेकपा एमालेको भातृ संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले उठाएका मुद्धामा सेयर लगानीकर्ताका मुद्धासमेत रहेकाले सो संगठनले गर्ने आन्दोलनमा आफ्नो पनि यक्यबद्धता रहेको भन्दै नेपाल सेयरधनी संघ र स्वतन्त्र पूँजीबजार सुधार संघका प्रतिनिधिहरुले यसमा सेयर लगानीकर्ताहरुको पनि साथ रहेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकले बनाएका कतिपय नीतिका कारण सेयर लगानीकर्ताहरुको खरावौँ पैसा डुबिसकेको संघहरुको भनाई छ । २ संगठनले एमालेले राखेको सेयर धितो कर्जामा १२ करोडको क्याप हटाउनुपर्ने मागमा आफुहरुको पनि पूर्ण रुपमा समर्थन रहेकोसमेत बताएका छन् । बाँकी विज्ञप्तिमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: