काठमाडौँ । नेपाल आयल निगमले दशैंको मुखमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । स्वचालित मूल्य प्रणालीलाई देखाएर निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमले हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको छ ।
यो ग्यासको मूल्यमा गरिएको ठुलो बढोत्तरी हो ।
पेट्रोल र डिजेलको मूल्य बढेपछि अव दशैंको मुखमा गाडी भाडा पनि बढ्ने भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्