×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भेपमा सुन तस्करी : सीतापाइलास्थित फरार चिनियाँ नागरिकको कोठामा प्रहरीको छापा, कागजात र लकर बरामद

काठमाडौँ । प्रहरीले विद्युतीय चुरोट(भेप)मा लुकाएर गरिएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका र यसअघि नै फरार भईसकेका चिनियाँ नागरिक दाओजिन वाङको सीतापाइलास्थित कोठामा छापा मारेको छ ।

सिआइबीले छापा मारेर केही कागजात र लकर बरामद गरेको छ । उनी यसअघि नै भागेर चीन पुगिसकेका छन् ।

केहीअघि सुन तस्करी प्रकरणमा माओवदी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका थिए । हाल सो प्रकरण विचाराधीन छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: