काठमाडौँ । प्रहरीले विद्युतीय चुरोट(भेप)मा लुकाएर गरिएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका र यसअघि नै फरार भईसकेका चिनियाँ नागरिक दाओजिन वाङको सीतापाइलास्थित कोठामा छापा मारेको छ ।
सिआइबीले छापा मारेर केही कागजात र लकर बरामद गरेको छ । उनी यसअघि नै भागेर चीन पुगिसकेका छन् ।
केहीअघि सुन तस्करी प्रकरणमा माओवदी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका थिए । हाल सो प्रकरण विचाराधीन छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्