×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुरमा स्थानीयद्धारा पूर्वराजाको भव्य स्वागत (फोटो-कथा)

GLOBAL IME BANK

भक्तपुरमा स्थानीयद्धारा पूर्वराजाको भव्य स्वागत (फोटो-कथा)

८ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका छन् । भक्तपुरवासीकै निमन्त्रणामा दरबार क्षेत्र पुगेका पूर्वराजा शाहलाई आइतबार भक्तपुरवासीले भव्य स्वागत गरेका हुन् । पूर्वराजालाई स्वागत गर्न भन्दै महिला, बालबालिका, युवा तथा वृद्धवृद्धाहरुको ठूलो भीड दरबार क्षेत्रमा पुगेको थियो ।

स्थानीयको भव्य स्वागतपछि पूर्वराजा शाहले भक्तपुरस्थित तलेजु भवानीको दर्शन गरेका थिए । आइतबार अपराह्न उनले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका हुन् । सो क्रममा स्थानीयवासीले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दाबाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लगाएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: