×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्यष्टी (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार

PRIME CA

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्यष्टी (फोटो-कथा)

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टिका लागि शवयात्रा गरिएको छ ।

नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो । उनको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ । बाँकी तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: