×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीन वाणिज्य बैंकले असोजको ब्याजदरलाई निरन्तरता दिने !

GLOBAL IME BANK
SHREE KESH

तीन वाणिज्य बैंकले असोजको ब्याजदरलाई निरन्तरता दिने !

३० आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । १८ वाणिज्य बैंकहरुले कार्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदर सार्वजनिक गरेका बैंकहरुमध्ये तिन वाणिज्य बैंकले असोज महिनाको ब्याजदरलाई निरन्तरता दिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी सनराइज बैंकले ब्याजदर स्थिर राखेका हुन् । राष्ट्रिय वाणिज्य बैंकले अधिकतम ९.५० प्रतिशत, माछापुच्छ्रे बैंकले ९.९९ प्रतिशत र लक्ष्मी सनराइज बैंकले १० प्रतिशत ब्याजदर कायम गरेका हुन् ।

वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: