काठमाडौं । १८ वाणिज्य बैंकहरुले कार्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदर सार्वजनिक गरेका बैंकहरुमध्ये तिन वाणिज्य बैंकले असोज महिनाको ब्याजदरलाई निरन्तरता दिएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी सनराइज बैंकले ब्याजदर स्थिर राखेका हुन् । राष्ट्रिय वाणिज्य बैंकले अधिकतम ९.५० प्रतिशत, माछापुच्छ्रे बैंकले ९.९९ प्रतिशत र लक्ष्मी सनराइज बैंकले १० प्रतिशत ब्याजदर कायम गरेका हुन् ।
वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्