×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, प्रति तोला कति ?

अर्थ सरोकार

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार

PRIME CA

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, प्रति तोला कति ?

काठमाडौं । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीबारको तुलनामा सुनको मूल्य १८ सय रुपैयाँले बढेको हो ।

बिहीबार १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड कायम राखेको छापावाला सुनले सोहि रेकर्डलाई ब्रेक गरेरे शुक्रबार १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९९ हजार २५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९८ हजार ५ सय ५५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय रुपैयाँ कायम गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: