काठमाडौँ । सांसद हरि ढकालले संसदमा सम्भवत: इतिहासमै पहिलोपटक सेयर बजारबारे सबैभन्दा कडा भाषण गरेका छन् । उनले नेपाल धितोपत्र बोर्ड सप्लाई दिने मामलामा छिटोपत्र भएको तर अन्य काममा ढिलोपत्र भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सेयर बजारको उँधोगतिका कारण लगानीकर्ताले खरबौं रुपैयाँ डुबाईसकेकोसमेत बताएका छन् ।
सेयर बजार ध्वस्त हुँदा लगानीकर्ताले खरबौँ रुपैयाँ डुबाएको स्मरण गर्दै उनले राष्ट्र बैंकको गलत पोलिसीको मारमा लगानीकर्ताहरु परेको बताएका छन् । यसतर्फ सरकार गम्भीर हुनुपर्नेसमेत उनले बताएका छन् । गभर्नरले ल्याएको १२ करोडको सिमाका कारण लगानीकर्ता प्यानिक भएको बताउँदै उनले बैंकहरुमा लगानीयोग्य रकम हुँदाहुँदै पनि ऋण प्रवाह हुन नसकेको बताएका छन् । बाँकी भिडियोमा हेर्नुहोस :
https://www.youtube.com/watch?v=SqbF2DFRlKo
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्