×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारको इतिहासमै सबैभन्दा ठुलो लगानीकर्ता सप्ताह सम्पन्न, ८८ तस्विरमा हेर्नुहोस् समापन कार्यक्रमका खास झलक (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार

PRIME CA

सेयर बजारको इतिहासमै सबैभन्दा ठुलो लगानीकर्ता सप्ताह सम्पन्न, ८८ तस्विरमा हेर्नुहोस् समापन कार्यक्रमका खास झलक (फोटो-कथा)

काठमाडौँ । धितोपत्र ब्रोकर एसोसिएसन र अर्थ सरोकार डटकमले संयुक्त रुपमा आयोजना गरेको लगानीकर्ता सप्ताह कार्यक्रम सम्पन्न भएको छ । सेयर सचेतना कार्यक्रम, वाकाथन लगायतका कार्यक्रम गरी सप्ताह भव्य रुपमा सम्पन्न भएको हो ।

सप्ताहका क्रममा काठमाडौँको रिलायन्स कलेज, कलितपुरको क्याथफर्ड कलेज, त्रिभुवन विश्वविद्यालय, र पनौती नगरपालिकामा सेयर सचेतना कार्यक्रम आयोजना गरिएको थियो भने काठमाडौँको भृकुटीमण्डपदेखि बसन्तपुर दरबार स्क्वायरसम्म वाकाथन कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमको अन्तिम दिन समापन अन्तरक्रिया तथा चाडबाडको शुभकामना कार्यक्रम राखिएको थियो । सो कार्यक्रममा लगानीकर्ताबाट उठेका विभिन्न प्रश्नको बोर्ड अध्यक्ष रमेश कुमार हमाल लगायत अन्य वक्ताहरुले जवाफ दिएका थिए । प्रस्तुत छ, धितोपत्र ब्रोकर एसोसिएसन र अर्थ सरोकारले संयुक्त रुपमा आयोजना गरेको लगानीकर्ता सप्ताहको अन्तिम दिनको कार्यक्रम फोटो फिचरमा :

     

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: