काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पूर्व मेयर एवम् आइक्यानका पूर्व पार्षद डा. कृष्ण पौडेल आफ्नै घरमा मृत भेटिएका छन् । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित घरमा कोही नभएको समयमा पौडेल मृत फेला परेका हुन् ।
उनी बिहीबार साझ ७ बजे मृत भेटिएको बाराका एसपी सुरेश काफ्लेले जानकारी दिएका थिए । ‘पौडेल सुत्ने कोठाको भुइँमा ओछ्याइएको कार्पेटमा लडिरहेको अवस्थामा भेटिनुभएको हो,’ उनले भने ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्