काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा कार्तिक ४ गतेसम्म विद्युत सेवा प्रभावित हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
काठमाडौं ग्रिड महाशाखा अन्तर्गतको लैनचौरस्थित ६६/११ के.भी. सबस्टेशन स्तरोन्नतिको कार्य भईरहेकाले विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्