काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालकै कारण नयाँ ब्रोकर कम्पनीहरु आउन सम्भव भएको बताउँदै नयाँ ब्रोकरहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालप्रति आभार प्रकट गरेका छन् । विश्व लगानीकर्ता सप्ताहको अवसरमा धितोपत्र ब्रोकर एसोसिएसन र अर्थ सरोकार डटकमले संयुक्त रुपमा आयोजना गरेको वकाथानका क्रममा सेयर ब्रोकरहरुले हमालसँग सेल्फी खिच्ने क्रममा यस्तो आभार प्रकट गरेका हुन् ।
नयाँ ब्रोकरहरुले रमेश हमालको अडान विना नयाँ ब्रोकरहरुको लाइसेन्स सम्भव नभएको बताउँदै इतिहासले हमालको यो योगदानलाई सधैँ सम्झनेसमेत बताएका थिए ।
नयाँ ब्रोकर लाइसेन्स रोक्न राजनीतिक तहमै पनि ठुलो लविङ भएको थियो । तर सबै लविङलाई चिर्दै अन्ततस् बोर्ड अध्यक्षको निरन्तर प्रयासपछि नेपालमा नयाँ सेयर ब्रोकरहरुको लाइसेन्स वितरण गरिएको थियो ।
शनिबार आयोजित वकाथन कार्यक्रममा हमालको यहि कदमको सराहना गर्दै उनीसँग सेल्फी खिच्नेहरुको ठुलै भीड देखिन्थ्यो । बाँकी फोटो कथामा हेर्नुहोस् :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्