×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर अधिकारीको हस्ताक्षर भएको २० रुपैयाँको नोट शुक्रबारबाट चलनचल्तीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गभर्नर अधिकारीको हस्ताक्षर भएको २० रुपैयाँको नोट शुक्रबारबाट चलनचल्तीमा

Artha Sarokar

१९ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर महा प्रसाद अधिकारीले हस्ताक्षर गरेको २० रुपैयाँको नोट चलन चल्तीमा ल्याएको छ ।

हाल चलनचल्तीमा रहेको २० रुपैयाँको नोटमा यस अघिका गभर्नर डा. चिरञ्जिवि नेपालको हस्ताक्षर छ । केन्द्रीय बैंकले शुक्रबारबाट गभर्नर अधिकारीको हस्ताक्षर भएको नोट चलन चल्तीमा ल्याएको हो ।

राष्ट्र बैंकले एक सुचना जारी गर्दै साविक कै आकार तथा रङ्गमा ‘ठ/८७’०००००१ देखि ‘त/१८’९९९९९९ सम्मको नोट चलन चल्तीमा ल्याएको जनाएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी