काठमाडौँ । सेयर बजारका अध्येयता तथा मनिमित्रका संस्थापक संजोग कोइरालाले सेयर बजारसम्बन्धि सचेतना कार्यक्रममा पाठ्यक्रममै राख्नुपर्ने बताएका छन् । धितोपत्र ब्रोकर एसोसिएसन र अर्थ सरोकार डटकमले संयुक्त रुपमा आयोजना गरेको लगानीकर्ता सप्ताह कार्यक्रमको समापन कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । ७ दिन आयोजना गरिएको कार्यक्रममा कोइरालाले पनि एक दिने प्रशिक्षण दिएका थिए ।
सेयर बजारप्रति विद्यार्थीहरुको रुची देखिएको अनुभव सुनाउँदै उनले सेयर शिक्षा कार्यक्रम पाठ्यक्रममै राखिए लगानी र बचत किन गर्ने भन्ने विषयको प्रभावकारी सचेतना हुनेसमेत बताएका छन् । सेयर बजारका लगानीकर्ताका समस्यामा सरकारी निकायहरुले पनि विशेष ध्यान दिनुपर्ने बताउँदै यसो भएमा धेरै लगानीकर्ताले आफ्नो गल्ती समस्यामा पहिल्याएर सच्याउन सक्नेसमेत बताए ।
कोइराला आइडियाप्रनर नेपालकासमेत संस्थापक हुन् । उनले विभिन्न प्लेटफर्ममार्फत सार्वजनिक गरिरहेका सेयर बजार र वित्तीय साक्षरतासम्बन्धि कार्यक्रमहरु लोकप्रिय छन् भने उनले बजारमा ल्याएको मनिमित्रले पनि अहिले सेयर लगानीकर्ताहरुको मन जितिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्